रास्वपाद्वारा स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई कार्ययोजना पेस गर्न निर्देशन

कार्तिक १०, २०८१

कान्तिपुर संवाददाता

Directed by RSVP to submit an action plan to the local level by-election coordination committee

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक–नागरिक संवादका लागि पार्टी उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । 

पार्टीको शनिबार बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेस गर्न निर्देशन दिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार बैठकले विषम परिस्थितिमा पार्टीका जिल्ला भेलाहरू स्थगित गरेको भए पनि सांगठनिक र पार्टी गतिविधि भने सञ्चालन गर्नेछ । 

Directed by RSVP to submit an action plan to the local level by-election coordination committee

स्थानीय तह उपनिर्वाचन-२०८१

कान्तिपुर

Link copied successfully