प्रधानमन्त्री दाहाल विश्वासको मतको प्रस्ताव पेस गर्न प्रतिनिधिसभाको रोस्ट्रममा

असार २८, २०८१

कान्तिपुर संवाददाता

Prime Minister Dahal on the rostrum of the House of Representatives to move the motion of confidence

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ । विश्वासको मतका लागि प्रस्ताव पेस गर्न प्रधानमन्त्री दाहालले अहिले रोस्ट्रममा पुगेका छन् ।

कांग्रेस र एमालेको नयाँ गठबन्धन निर्माण भएपछि प्रधानमन्त्री दाहाल विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रस्ताव राख्नका लागि सभामुखले समय नदिएपछि दाहालले रोस्टममा पुगेका हुन् । उनले सुरूमै शुक्रबारको बाढीपहिरो र बस दुर्घटनाको विषयबाट सम्बोधन सुरु गरेका छन् । अहिले उनको सम्बोधन जारी छ ।

दाहालको सत्ता बहिर्गमन

कान्तिपुर

Link copied successfully