कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

आरएसएफले भन्यो- ‘सिरोहियालाई हिरासतमा राखेर दुर्व्यवहार गरिरहेको छ’

काठमाडौँ — विश्वभर प्रेस स्वतन्त्रताबारे प्रतिवेदन तयार गर्ने महत्वपूर्ण संस्था रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हिरातसमा राखेर दुर्व्यवहार गरिरहेको जनाएको छ ।

आरएसएफले भन्यो- ‘सिरोहियालाई हिरासतमा राखेर दुर्व्यवहार गरिरहेको छ’

आरएसएफले आफ्नो बेबसाइटमा अध्यक्ष सिरोहिया अहिले हिरासतमा रहेको र उनलाई दुर्व्यवहार भएको उल्लेख गरेको हो । सिरोहियालाई मंगलबार प्रहरीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाट पक्राउ गरेको थियो ।

सहकारी अनियमिततासहित गठबन्धन सरकारले गरेका विभिन्न गलत र अपारदर्शी विषयमा समाचार लेखेको प्रतिशोधमा सरकारले ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गरेको हो ।

प्रकाशित : जेष्ठ १०, २०८१ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?