काठमाडौं उपत्यकामा थप १६ सय ३० जनामा कोरोना संक्रमण

कार्तिक १७, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ६३० कोरोना संक्रमित देखिएका छन् । संक्रमितमा ७०२ महिला र ९२८ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौँमा १३ सय २९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ९३ जना नयाँ संक्रमित थपिएका हुन् ।

*यसअघि भूलवश गलत तथ्यांक पर्न गएकोमा सच्याइएको छ ।–सम्पादक

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully