सामाजिक सुरक्षा भत्ता निरन्तर

जेष्ठ १५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताए ।

सामाजिक सुरक्षा भत्ताको लागि सरकारले यस वर्ष ६७ अर्ब ५० करोड विनियोजन गरेको छ । 

बजेट २०७७

कान्तिपुर

Link copied successfully