कोशी ब्यारेज पुलबाट आवतजावतमा रोक

आश्विन १२, २०८१

अवधेशकुमार झा

Traffic stop at Koshi Barrage Bridge

सप्तरी — कोशी ब्यारेज पुलमा सर्वसाधारणको सुरक्षाका लागि आवतजावतमा रोक लगाइएको छ ।

अविरल वर्षाका कारण कोसीमा पानीको सतह बढ्दै गएको र जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले अस्याथीरुपमा सर्वसाधारणलाई आवतजावतमा निषेध गरेको हो । 

सवारी साधनलाई भने आवतजावत गर्द दिइएको छ । 

बाढी पहिरो

अवधेशकुमार

Link copied successfully