तपाईँको राशिफल

आजको मार्गदर्शन जान्न आफ्नो राशिचिन्ह चयन गर्नुहोस्

Taurus
वृष
( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कुनै कुराले मन चिन्तनशील रहला । कसैको कुनै कुरामा बढी नसोच्नुहोला । नयाँ काम गर्दा सजग रहनुपर्ने अवस्था छ ।

Link copied successfully