तपाईँको राशिफल

आजको मार्गदर्शन जान्न आफ्नो राशिचिन्ह चयन गर्नुहोस्

Capricorn
मकर
( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

तनले थकित महसुस गर्नेछ । मिलेसम्म कुनै–कुनै कामलाई पर सारिएला । सकेसम्म प्राथमिकतामा जोड दिइनेछ ।

Link copied successfully