राशिफल
आजको मार्गदर्शन जान्न आफ्नो राशिचिन्ह चयन गर्नुहोस्
कतै जाने काम आइलाग्न सक्छ । समयावस्था विचारेर आफूलाई प्रस्तुत गरिनेछ । मनपर्दो कामकुरामा समय दिन पाइनेछ ।
कुनै नयाँ काम आइलाग्न सक्छ । समयावस्था विचारेर कुनै काममा हेरफेर हुन सक्छ । सकेसम्म प्राथमिकतामा जोड दिइनेछ ।
कुनै कुराले मन चिन्तनशील रहला । कसैको कुनै कुरामा बढी नसोच्नुहोला । नयाँ काम गर्दा सजग रहनुपर्ने अवस्था छ ।
योजनाअनुसार सबै कुरा मिल्दै जानेछन् । पारिवारिक वातावरण सुमधुर रहनेछ । कुनै कुराले मनमा खुसी छाउला ।
कुनै सामाजिक काममा संलग्न हुनुपर्ला । तपाईंको कुराको मान राखिनेछ । कुनै काममा केही खर्च गर्नुपर्ला ।
समयले साथ दिँदै जानेछ । मनमा भएको बोझ हटेर जानेछ । पारिवारिक वातावरण सुमधुर रहनेछ ।
कुनै कुराले गर्दा मन चञ्चल हुन सक्छ । सकारात्मक सोचमा रहने प्रयास हुनेछ । समसामयिक कुरामा जोड दिइनेछ ।
सबै कुराहरू मिल्दै जानेछन् । कतैबाट कुनै निमन्त्रणा पाइन सक्छ । कुनै कुराले गर्दा मन खुसी हुनेछ ।
मनमा भएको बोझ हटेर जानेछ । सबै कामहरू सुचारु रूपले मिल्दै जानेछन् । मनले केही राहतको अनुभव गर्नेछ ।
सकारात्मक रहन खोजिनेछ । नगरी नहुने काममा जोड दिइनेछ । आफूले आफैंलाई केही समय दिन खोजिनेछ ।
तनले थकित महसुस गर्नेछ । मिलेसम्म कुनै–कुनै कामलाई पर सारिएला । सकेसम्म प्राथमिकतामा जोड दिइनेछ ।
मनमा भएको तनाव हटेर जानेछ । मनपर्ने कामकुरामा जोड दिइनेछ । आत्मीयजनसित कतै भेटघाट हुन सक्छ ।