पुरानो मास्कलाई सही तरिकाले कसरी विसर्जन गर्ने ? 

श्रावण २६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरसको संक्रमण हुन नदिन आफूले लगाइराखेको मास्क सही तरिकाले विसर्जन गर्न आवश्यक छ । प्रयोग भइसकेको मास्क जथाभावी फाल्नुहुँदैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्कलाई विसर्जन गर्ने विभिन्न तरिकाहरु सुझाएको छ । यस्ता छन् मास्कलाई विसर्जन गर्ने प्रकार:

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully