बिग्रिएको ट्रकका कारण महेन्द्र राजमार्ग अवरुद्ध

जेष्ठ २८, २०८१

नारायण शर्मा

Mahendra highway blocked due to broken truck

पूर्वी नवलपरासी — महेन्द्र राजमार्ग अन्तर्गत अरुणखोला-दुम्कीबास खण्डमा सडक अवरुद्ध भएको छ । 

राजमार्गमा बिग्रेर बसेको ना ६ ख ४६५५ नम्बरको ट्रक काट्न खोजेको लु १ ख ८८५२ नम्ब्बरको बस ट्रकमा छोइएपछि राजमार्ग नै अवरुद्द भएको हो ।

त्यहाँ पुर्व-पश्चिम हिडेका सयौँ गाडी रोकिएका छ्न् । साँझ ५ बजेबाट अवरुद्ध भएको सडक अझै खुलेको छैन । 

Mahendra highway blocked due to broken truck

बाढीपहिरो

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully