कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पोडवेको सम्भाव्यता अध्ययन र लगानी ढाँचा तयार गरिने 

काठमाडौँ — सरकारले तनहुँ, गोरखा र धादिङ जोड्ने गरी पोडवेको सम्भाव्यता अध्ययन र लगानी ढाँचा तयार गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ बजेट वक्तव्यमार्फत यस्तो बताएका हुन् ।

पोडवेको सम्भाव्यता अध्ययन र लगानी ढाँचा तयार गरिने 

उनका अनुसार पृथ्वी राजमार्गको विमलनगरदेखि गोरखाको लिगलिगकोट–भचेक–बारपाक–बुङकोट–गोरखाबजार–मनकाकामना–बेनिघाटसम्म पोडवेलगायत प्रणालीको सम्भाव्यता अध्ययन र लगानी ढाँचा तयार गरी निर्माण कार्य अगाडि बढाइने छ ।

प्रकाशित : जेष्ठ १५, २०८१ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×