सुरक्षादृष्टिले संवेदनशील दिल्ली, यी हुन् ३० वर्षयताका ठूला विस्फोटका घटना

सुरक्षादृष्टिले दिल्ली सधैं संवेदनशील मानिन्छ । यहाँ, पछिल्ला ३० वर्षमा १६ पटक बम विस्फोटका घटना घटेका छन् ।

कार्तिक २४, २०८२

कान्तिपुर संवाददाता

Security-sensitive Delhi, these are the major blasts in the last 30 years

What you should know

काठमाडौँ — भारतको राजधानी नयाँदिल्लीको लाल किल्ला मेट्रो स्टेसनस्थित गेट नम्बर १ मा कार विस्फोट हुँदा ८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अहिलेसम्म विस्फोटको कारण खुल्न सकेको छैन । १२ जना घाइते छन् ।

लाल किल्ला नजिक रहेको कारमा विस्फोट भएको थियो । जसकारण आसपास रहेका अन्य गाडीमा समेत क्षति पुगेको छ । साँझ ७ बजे बिस्फोटको खबरबारे जानकारी आइसकेको दिल्ली अग्नि नियन्त्रक विभागले जनाएको छ ।

घटनापछि विस्फोट क्षेत्रलाई घेरेर सुरक्षाकर्मीले अनुसन्धान सुरु गरेका छन् । विस्फोट भएको र क्षति पुगेका क्षेत्रमा दिल्ली प्रहरीको स्पेसल सेल तैनाथ छ । सुरक्षादृष्टिले दिल्ली सधैं संवेदनशील मानिन्छ । यहाँ, पछिल्ला ३० वर्षमा १६ पटक बम विस्फोटका घटना घटेका छन् ।

यी हुन् पछिल्ला तीन दशकका प्रमुख बम विस्फोटका घटना :

-एजेन्सीहरूको सहयोगमा

कान्तिपुर संवाददाता

Link copied successfully