Trump's visit to Saudi Arabia is over [Photos]

वैशाख ३१, २०८२

एजेन्सी

Trump's visit to Saudi Arabia is over [Photos]

US President Donald Trump, who reached West Asia during his four-day visit, has completed his visit to Saudi Arabia. With the end of his visit to Saudi Arabia, he reached Qatar's capital, Doha. Trump, who arrived in Riyadh on Tuesday during his visit to Saudi Arabia, Qatar and the United Arab Emirates (UAE), was welcomed by Saudi Crown Prince Mohammed bin Salman.

Trump's visit to Saudi Arabia is over [Photos]

भ्रमणका क्रममा ट्रम्पले साउदी अरबसँग १ खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरे । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सम्झौता अनुसार साउदी अरबले एक दर्जनभन्दा बढी अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध लडाइँसम्बन्धी उपकरण तथा सेवाहरू प्राप्त गर्नेछ ।

Trump's visit to Saudi Arabia is over [Photos]

सम्झौतामा वायु सेनाको उन्नति र अन्तरिक्ष क्षमता, हवाई तथा क्षेप्यास्त्र रक्षा, समुद्री तथा तटीय सुरक्षा, सीमा सुरक्षा र स्थल सेनाको आधुनिकीकरण तथा सूचना तथा सञ्चार प्रणालीको स्तरोन्नति लगायतका विषय समावेश छन् । त्यस्तै दुई देशबीच ऊर्जा, खनिज स्रोत, संक्रामक रोगसम्बन्धी सहयोग लगायत विषयमा पनि सहमति भएको छ ।

Trump's visit to Saudi Arabia is over [Photos]

त्यस्तै, भ्रमणकै क्रममा सिरियामाथिको अमेरिकी प्रतिबन्ध हटाउने घोषणा गरेका ट्रम्पले सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल-शारासँग भेटवार्ता गरेका छन् । भेटका क्रममा ट्रम्पले अल-शारालाई इजरायलसँग सम्बन्ध सुधार्ने अब्राहम सम्झौतामा हस्ताक्षर गर्न र सिरियाली भूभागबाट सबै विदेशी आतंकवादीलाई लखेट्न सुझाव दिएका छन् ।

Trump's visit to Saudi Arabia is over [Photos]
Trump's visit to Saudi Arabia is over [Photos]
Trump's visit to Saudi Arabia is over [Photos]
Trump's visit to Saudi Arabia is over [Photos]
Trump's visit to Saudi Arabia is over [Photos]
Trump's visit to Saudi Arabia is over [Photos]
Trump's visit to Saudi Arabia is over [Photos]

एजेन्सी

Link copied successfully