धेरैजसो रेकर्ड तोड्नु मेरो सपना हो : सन्तोषी श्रेष्ठ

पुस २७, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — सन्तोषी श्रेष्ठ एथलेटिक्स खेलाडी हुन्। श्रेष्ठले १३औँ दक्षिण एसियाली खेलकुदमा महिलाको १० हजार मिटर दौडमा स्वर्ण पदक जितेर नेपाली एथलेटिक्सको इतिहासमा नयाँ रेकर्ड राखेकी थिइन् ।

लामो दुरीका दौड प्रतियोगिताहरूमा बलियो उपस्थिति जनाइरहने उनै सन्तोषीसँग ईकान्तिपुरका लागि गरिएको पाँच प्रश्नको पूरा सम्पादित अंश पढ्न : धेरैजसो रेकर्ड तोड्नु मेरो सपना हो : सन्तोषी श्रेष्ठ

कान्तिपुर संवाददाता

Link copied successfully