पाँच प्रश्न : पठन अभ्यासले समृद्ध र सचेत नागरिक बनाउँछ 

घामका पाइलादेखि भिक्षु व्यापार र विद्रोहसम्म अनि हृयुमन नेचर’ देखि ‘द डन अफ एभ्रीथिङ’ देखिको कुराकानी ।

मंसिर २९, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — प्राचीन समाजको अध्ययनमा रुची राख्ने, सीमान्तकृत समुदायको भूमि अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको विषयमा अनुसन्धान गरिराख्ने मानवशास्त्री सुरेश ढकाल त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र विभागका प्राध्यापन गर्छन् ।

हालैमात्र उनको इतिहासअघिको इतिहास : सांस्कृतिक उदविकासको मानवशास्त्रीय वृत्तान्त शीर्षकको पुस्तक प्रकाशित छ । कान्तिपुरको पाँच प्रश्न शीर्षकको भिडियो संवादमा कुराकानी गर्दै ढकालले हालै पढिरहेका पुस्तक र नयाँ पुस्ताका लागि पुस्तकहरुको सिफारिस गरेका छन् ।  पाँच प्रश्न संवादको सम्पादित पूरा अंश पढ्न : पाँच प्रश्न : पठन अभ्यासले समृद्ध र सचेत नागरिक बनाउँछ

कान्तिपुर

Link copied successfully