असल नेता नभएसम्म देश सुध्रिदैन : बालेन शाह

वैशाख १६, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — युनिक पोइट,एम्सी फ्लोसँगै सन् २००७ देखि र्‍यापमा लागेका उनी कक्षा ९ देखि नै कविता लेखेर त्यसमा र्‍याप गाउँथे ।बैंगलोरमा स्ट्रक्चरल इन्जिनियरिङ सकेका उनी र्‍यापसँगै इन्जिनियरिङ पेशामा पनि उत्तिकै सक्रिय छन् ।

काठमाडौंको मेयरमा उठ्न दौडधुप गरिरहेका उनै र्‍यापर/इन्जिनियर बालेन शाहसँग ई-कान्तिपुरकी रीना मोक्तानले गरेको कुराकानी पूरा पढ्न : 'स्वतन्त्र व्यक्ति मेयर बने कसैलाई 'फेवर' गर्नुपर्दैन'

कान्तिपुर

Link copied successfully