वर्ष २०२५ : ‘ट्यारिफ वार’ले अर्थतन्त्र हल्लिएको वर्ष 

राष्ट्रपति भएको केही समयपछि डोनाल्ड ट्रम्पले धेरै देशमाथि ट्यारिफ बढाए, उनको लक्ष्य चीनको बढ्दो व्यापारिक प्रभाव कम गर्नु थियो तर यसले मित्र देशमाथि पनि भन्सार शुल्क थोपर्‍यो । त्यसपछि हच्किएका ट्रम्पले केही देशमा शुल्क घटाउँदै लगे।

Year 2025: The year the economy was shaken by the 'tariff war'

स्टारडम कमजोर बनेको वर्ष

यस वर्ष हलिउडका थुप्रै स्टारहरूका फिल्मले अपेक्षित कमाइ गर्न सकेनन्, नेपाली चलचित्र क्षेत्रमा सामाजिक सञ्जाल बन्द र जेन–जी विद्रोहपछि देशको अवस्थाको प्रत्यक्ष असर देखियो।

The year stardom waned

महिला खेलकुदका लागि उल्लासमय वर्ष

सन् २०२५ लाई अन्तर्राष्ट्रिय खेलको दृष्टिकोणले हेर्दा यसको सबैभन्दा ठूलो विशेषता महिला खेलकुदले लय समात्नु रह्यो, फुटबलको युरो होस् वा क्रिकेट अनि रग्बीको विश्वकप।

A joyous year for women's sports

एजेन्टिक एआईको उदय, सामाजिक सञ्जाल नियमनको तरंग

यस वर्ष नेपालको डिजिटल पूर्वाधार विस्तार र डिजिटल सेवा प्रवाहमा प्रगति भए पनि नागरिकको डिजिटल अधिकार र सुरक्षाको पक्ष भने कमजोर देखिएको छ।

The rise of agentic AI, a wave of social media regulation

अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा हर्षोल्लास [तस्बिहरू]

वर्ष २०२५ लाई बिदाइ र २०२६ को स्वागत गर्न आएका पर्यटकको चहलपहल बढेसँगै ठमेलका गल्ली, रेस्टुरेन्ट, क्लब र सडकहरू उज्याला बत्ती, संगीत र हर्षोल्लासले भरिएका छन् ।

English New Year's Eve celebrations in Thamel [Photos]
Link copied successfully