कक्षा १२ को नतिजा : ६१ प्रतिशत उत्तीर्ण, ९ प्रतिशतले सुधार

अझै डेढ लाख विद्यार्थी उच्च शिक्षामा भर्ना हुन अयोग्य, दुई विषयसम्म ‘ननग्रेडेड’ का लागि २८ र २९ भदौमा ग्रेडवृद्धि परीक्षा

Class 12 results: 61 percent pass, 9 percent improvement

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई प्रधानमन्त्री ओलीको आग्रह : अब नेपालमै पढ्ने हो 

३ लाख ९६ हजार ३४७ विद्यार्थी सहभागी हुँदा ६१.१७% उत्तीर्ण भए; ओलीले सफल विद्यार्थीलाई बधाई दिए।

Prime Minister Oli's request to students who have passed Class 12: Now study in Nepal

कक्षा १२ मा १३ हजार ५ सय २ विद्यार्थीले ल्याए ३.६१ देखि ४ जीपीए 

यस वर्ष ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ५ सय २ रहेको छ भने ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ५५ हजार ८ सय ९६ पुगेको छ।

In Class 12, 13,502 students scored 3.61 to 4 GPA

भदौ २८ र २९ गते कक्षा १२ को ग्रेडवृद्धि परीक्षा

बोर्डले दुई विषयसम्म ननग्रेड भएका विद्यार्थीलाई ग्रेडवृद्धिको परीक्षामा सहभागी हुन अनुमति दिएको छ, यस वर्ष ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन्।

August 28th and 29th grade increase exam of class 12

स्थानीय तहमा विद्यालय जिम्मेवारी गएपछि कक्षा १२ को नतिजामा सुधार : बोर्ड

गत वर्षको तुलनामा यस वर्ष ९.१७% बढी विद्यार्थी उत्तीर्ण, अंग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विद्यार्थी ननग्रेड।

Improvement in Class 12 results after devolution of school responsibility to local level: Board

कक्षा १२ को नतिजामा सुधार, ६१.१७ प्रतिशत उत्तीर्ण

गत वर्षको तुलनामा ९ प्रतिशतले बढी विद्यार्थी उत्तीर्ण हुँदा परीक्षा परिणाम उत्साहजनक देखिएको छ।

Improvement in Class 12 results, 61.17 percent passed

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने सम्बन्धमा परीक्षा बोर्डको बैठक सुरू

यस पटक नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

Examination board meeting to publish class 12 results

कक्षा १२ को परीक्षा भोलिदेखि, ५ लाख ११ हजार विद्यार्थी सहभागी हुँदै

कोभिड महामारीदेखि नै अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरेको बोर्डले यसपालि पनि निरन्तरता दिएको छ

Class 12 exam from tomorrow, 5 lakh 11 thousand students participating
Link copied successfully