कान्तिपुर इकोनोमिक समिट–२०२५
अर्थतन्त्रलाई गति दिने खालको बजेट ल्याउने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थतन्त्रलाई गति दिने खालको बजेट ल्याउने अर्थमन्त्रीको प्रतिबद्धता
पाँचौँ कान्तिपुर इकोनोमिक समिट–२०२५ काठमाडौँमा सुरु भएको छ । तीन सत्रमा सञ्चालन हुने कार्यक्रममा ९ जना वक्ता रहने छन् ।