तीनकुनेको मञ्चमा पूर्वराजाको भन्दा दुर्गा प्रसाईंको फोटो ठूलो देखेपछि टाप कसेँ : राप्रपा उपाध्यक्ष तामाङ

'हाम्रो नि ल्याप्सेस होला नि । जसले जे गर्ने भने त्यसलाई समर्थन गर्ने भन्दा त नहुने रहेछ नि । हाम्रो कार्यविधि छ । साइडबाटै यसो हेरेर म पनि टाप कसिहाले नि ।'

After seeing the photo of Durga Prasai bigger than that of the former king on the three-corner platform, I jumped: RPP Vice President Tamang
Link copied successfully