दुवै टिम पहिलो जितको खोजीमा छन्
इजिप्टले विश्वकप इतिहासमै आइतबार आफ्नो ऐतिहासिक जित आत्मसात् गरेको छ । दोस्रो हाफको तीन गोलको मदतले इजिप्टले विश्वकप २०२६ को समूह 'जी' को खेलमा उत्कृष्ट पुनरागमन गर्दै न्युजिल्यान्डलाई भ्यान्कुभरको बीसी प्यालेसमा ३–१ ले हराएको हो । इजिप्टले विश्वकपको एकै खेलमा तीन गोल गरेको पनि यो पहिलो पटक हो । यो जितपछि इजिप्ट समूहको शीर्ष स्थानमा उक्लेको छ र उसको दुई खेलबाट चार अंक भएको छ ।
न्युजिल्यान्ड आइतबार इजिप्टविरुद्ध समूह सी को खेलमा पहिलो हाफ समाप्त हुँदा १–० को अग्रता लिएको छ । खेलको १५ औं मिनेटमा टिम पायनको कर्नरलाई फिन समनले हेड गर्दै गोल गरेका हुन् । भ्यान्कुभरको बीसी प्यालेसमा चलिरहेको खेल रोमाञ्चक रहेको छ र दुवै टिमले लगातार आक्रमण बुनिरहेका छन् ।

