Lumbini Lions at the stadium with the NPL trophy [Photos]

Lumbini Lions were welcomed by Tansen Municipality, District Cricket Association, players, hoteliers, and others.

Poush 14, 2082

Madhav Aryal

Lumbini Lions at the stadium with the NPL trophy [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

The Lumbini Lions team, which arrived in Tansen with the NPL trophy, has been given a grand welcome. The Lumbini Lions were welcomed by the Tansen Municipality, District Cricket Association, players, hoteliers, and others.

Lumbini Lions at the stadium with the NPL trophy [Photos]

आइतबार बेलुकी गुल्मीका विभिन्न स्थान हुँदै रिडी भएर तानसेन आइपुगेको टोलीलाई बेलुकी नै होटल पौवामा खेलाडी तथा होटल सञ्चालकले भव्य स्वागत गरे । सोमबार बिहान ऐतिहासिक तथा धार्मिक रणउजीरेश्वरी भगवती मन्दिरमा प्रदर्शन गरिएको छ । मन्दिरमा खेलाडीका साथै सर्वसाधारण, विद्यार्थीले स्वागत गर्दै ट्रफीसँगै फोटो खिचाए ।

Lumbini Lions at the stadium with the NPL trophy [Photos]

जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, उपप्रमुख काशिका ज्ञवाली गैरेलगायतले बधाई दिँदै आगामी वर्ष पनि पुनः खेल जित्न शुभकामना दिए । पाल्पा दरबार परिसरमा पनि ट्रफी हेर्न, फोटो खिच्न भीड लागेको थियो । पाल्पा दरबार संग्रहालय परिसरमा सर्वसाधारणहरु ट्रफी हेर्न पुगेका हुन् । ट्रफी प्रदर्शन कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सका टोलीलाई जिल्ला क्रिकेट संघ, तानसेन नगरपालिका लगायतबाट सम्मान गरिएको छ ।

Lumbini Lions at the stadium with the NPL trophy [Photos]

तानसेनका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले हरेक नागरिकको क्रिकेट खेलप्रति आकर्षण र खेलाडीको सम्मानका लागि ट्रफी प्रदर्शनले हौसला बढाएको बताए । उनले समग्र खेलकुदको विकासलाई तानसेन नगरपालिकाले सहयोग गर्दै आएकोसमेत जानकारी गराए ।

Lumbini Lions at the stadium with the NPL trophy [Photos]

लुम्बिनी प्रदेशका विभिन्न जिल्ला सदरमुकामसाथै ग्रामीण बस्तीमा समेत 'सेलिब्रेसन' गर्दै पाल्पा आएका हुन् । लुम्बिनी लायन्सको यो ट्रफी सेलिब्रेसनले किक्रेट क्रेजलाई थप वृद्धि गरेको अनुभव क्रिकेटका अगुवा तथा जिल्ला क्रिकेट संघका कार्यवाहक अध्यक्ष शैलेन्द्र भट्टराईले बताए ।

Lumbini Lions at the stadium with the NPL trophy [Photos]

सबै जिल्लामा स्थानीय बासिन्दा, खेलाडी, नागरिक समाज, जनप्रतिनिधिलगायत सबैको माया पाउादा निकै उत्साहितसमेत बनाएको सेलिब्रेसन टुरमा सहभागीले बताएका छन् । बाँके, बर्दिया, दाङ, रोल्पा, रुकुमपश्चिम, प्यूठान, अर्घाखाँची, गुल्मी हुँदै पाल्पा आएको लुम्बिनी लायन्सले तानसेन, बर्तुङ, सिद्धबाबा, बुटवल हुँदै पश्चिम नवलपरासी र रुपन्देहीको मायादेवी लुम्बिनीको यात्रा तय गर्ने फ्रेन्चाइज म्यानेजर गौरव फुँयालले बताए ।

Lumbini Lions at the stadium with the NPL trophy [Photos]
Lumbini Lions at the stadium with the NPL trophy [Photos]
Lumbini Lions at the stadium with the NPL trophy [Photos]
Lumbini Lions at the stadium with the NPL trophy [Photos]

Madhav

Link copied successfully