एमाले संसदीय दलको नेता चयन निर्वाचनबाट, थापा र नेम्वाङको दाबेदारी

संसदीय दलको नेतामा एमाले उपाध्यक्ष रामबहादुर थापा र सांसद सुहाङ नेम्वाङले दाबी गरेपछि चुनाव हुने भएको हो ।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

UML parliamentary party leader selection election, Thapa and Nembang claim

काठमाडौं —  

एमाले संसदीय दलको नेता चयन निर्वाचनमार्फत हुने भएको छ । संसदीय दलको नेतामा एमाले उपाध्यक्ष रामबहादुर थापा र सांसद सुहाङ नेम्वाङले दाबी गरेपछि चुनाव हुने भएको हो ।

एमाले संसदीय दलको बैठकमा थापालाई नेता बनाउन प्रस्ताव भए पनि यसका विरुद्ध सुहाङले पनि उम्मेदवारी दिने बताएका थिए । थापाले पनि उम्मेदवारी फिर्ता नलिएपछि दलको नेताको लागि चुनाव हुन लागेको एक सांसदले बताए । 

कान्तिपुर

Link copied successfully