राजनीति
एमालेका महेश बस्नेत ३१ हजारभन्दा बढी मतले पराजित भएका हुन् ।
कान्तिपुर संवाददाता
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौँ — भक्तपुर-२ मा रास्वपाका राजीव खत्री विजयी भएका छन् । ४२ हजार ३३४ मतसहित खत्री विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेतले भने १० हजार ९९६ मत ल्याए । बस्नेत एमाले सचिवसमेत हुन् ।
कान्तिपुर