रौतहट-१ मा रास्वपाका राजेश चौधरी विजयी, पूर्वप्रधानमन्त्री नेपाल पराजित

रास्वपाका चौधरीले २८ हजार ९ सय ४६ मत पाउँदा पूर्वप्रधानमन्त्री नेपाल ७ हजार ६ सय ६९ मतसहित चौथो स्थानमा

फाल्गुन २३, २०८२

शिव पुरी

Rashtriya Swayamsevak Sangh (RSS)'s Rajesh Chaudhary wins in Rautahat-1, former Prime Minister Nepal is defeated.

काठमाडौँ — रौतहटमा-१ मा रास्ट्रिय स्वतन्त्र पार्टीका राजेशकुमार चौधरीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पराजित गरेका छन् । रास्वपाका चौधरीले २८ हजार ९ सय ४६ मत पाउँदा नेकपाका नेपालले ७ हजार ६ सय ६९ मत पाएका छन् । 

एमालेका अजय कुमार गुप्ताले १० हजार ६ सय ९३ मत पाएका छन् । कांग्रेसका ८ हजार ५ सय ७४ मत पाएका छन् ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully