निर्वाचन प्रचारप्रसारमा नहिँड्न स्थानीय कार्यपालिका पदाधिकारीलाई आयोगको निर्देशन

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिताको दफा ५ को पालना गर्न भनेको छ ।

फाल्गुन १०, २०८२

कान्तिपुर संवाददाता

EC instructs local executive officials not to campaign for elections

काठमाडौँ — निर्वाचन आयोगले स्थानीय कार्यपालिका पदाधिकारीलाई निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा नहिँड्न निर्देशन जारी गरेको छ । 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिताको दफा ५ को पालना गर्न भनेको छ ।

EC instructs local executive officials not to campaign for elections

प्रतिनिधिसभा निर्वाचन २०८२

कान्तिपुर

Link copied successfully