यी हुन् कांग्रेस बैठकका पाँच निर्णय

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिनेलगायत निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए ।

माघ ९, २०८२

कान्तिपुर संवाददाता

These are the five decisions of the Congress meeting.

काठमाडौँ — कांग्रेसको केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठक विभिन्न पाँच निर्णय गर्दै सम्पन्न भएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिनेलगायत निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए । बैठकमा महामन्त्री प्रदीप पौडेलले विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए । 

कांग्रेस बैठकका निर्णयहरु

कान्तिपुर

Link copied successfully