पार्टी मुख्यालय सानेपामा नवनिर्वाचित सभापति थापाले गरे पदबहाली

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति थापाले पदबहाली गरेका हुन् ।

माघ ९, २०८२

कान्तिपुर संवाददाता

Newly elected President Thapa assumes office at party headquarters in Sanepa

काठमाडौँ — कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पदबहाली गरेका छन् ।

आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विशेष महाधिवेशनबाट सभापति थापाले पदबहाली गरेका हुन् । उनी कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गत पुस ३० गते सभापति चयन भएका थिए । 

नयाँ कार्यसमितिको बैठक पहिलोपटक आज पार्टी कार्यालय सानेपामा बस्दै छ ।

Newly elected President Thapa assumes office at party headquarters in Sanepa

Newly elected President Thapa assumes office at party headquarters in Sanepa

कान्तिपुर

Link copied successfully