कैलाली-४ मा एमालेका भट्टले दिए उम्मेदवारी

२०७४ को प्रतिनिधिसभा चुनावमा उनी कांग्रेस नेता वीरबहादुर बलायरसँग पराजित भएका थिए ।

माघ ६, २०८२

अर्जुन शाह

UML's Bhatta files candidacy in Kailali-4

धनगढी — कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा एमालेबाट लेखराज भट्टले उम्मेदवारी दर्ता गराएका छन् । एमाले उपमहासचिवसमेत रहेका भट्ट यसअघि पनि कैलाली ४ मै उम्मेदवार बनेका थिए ।

२०७४ को प्रतिनिधिसभा चुनावमा उनी कांग्रेस नेता वीरबहादुर बलायरसँग पराजित भएका थिए । 

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully