टिम गगन : कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति [सूचीसहित]

कांग्रेस विशेष महाधिवेशनले १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्य चयन गरेको छ ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Team Gagan: Central Working Committee elected from the Congress Special General Convention [with list]

काठमाडौँ — पुस २७ देखि काठमाडौंको भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले सभापतिमा गगन थापासहित १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्य निर्वाचित गरेको छ । यो सूची निर्वाचन समितिलाई दिइएको छ । उक्त सूची घोषणा गर्ने तयारी समितिले गरिरहेको छ ।

कांग्रेस विभाजन रोक्न तीन दिनदेखिको कसरत असफल भएपछि महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो ।

 यी हुन् निर्वाचित १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्य

कान्तिपुर

Link copied successfully