जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव र संरक्षकमा ठाकुर

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच आज एकीकरण सम्झौता भएको हो ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

JSP Nepal and LOSPA merge, Yadav as chairman and Thakur as patron

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच पार्टी एकीकरण भएको छ । 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच आज एकीकरण सम्झौता भएको हो । 

एकीकरणपछि पार्टीको नाम जसपा नेपाल र चुनाव चिह्न छाता रहनेछ । अब पार्टीको अध्यक्ष उपेन्द्र यादव र संरक्षकमा महन्थ ठाकुर रहनेछन् ।

JSP Nepal and LOSPA merge, Yadav as chairman and Thakur as patron

कान्तिपुर संवाददाता

Link copied successfully