भक्तपुर-२ बाट नेकपाद्वारा रामप्रसाद सापकोटाको नाम सिफारिस

वाईसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)को नाम सिफारिस गरेको हो।

पुस १२, २०८२

कान्तिपुर संवाददाता

NCP recommends Ram Prasad Sapkota's name from Bhaktapur-2

काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भक्तपुर-२ बाट प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य एवम् वाईसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)को नाम सिफारिस गरेको छ।

यहाँबाट उनीसँगै श्यामकुमार बस्नेतको पनि नाम सिफारिस भएको छ।

भक्तपुर-२ बाट ०७९ को निर्वाचनमा एमालेका महेश बस्नेतलाई पराजित गर्दै कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका थिए। 

कान्तिपुर

Link copied successfully