उज्यालो नेपाली पार्टी औपचारिक रूपमा घोषणा हुँदै, कुलमानले सम्बोधन गर्ने 

बुधबारको सभामा ऊर्जामन्त्री कुलमान घिसिङले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दैछन् ।

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

Ujjaya Nepali Party is being formally announced, Kulman will address

What you should know

काठमाडौँ — ऊर्जामन्त्री कुलमान घिसिङ रहने चर्चा गरिएको उज्यालो नेपाल पार्टीको घोषणा सभा केही बेरमा सुरु हुँदै छ । पूर्वसचिव अनुपकुमार उपाध्याय अध्यक्ष रहेको पार्टीले बुधबार राष्ट्रिय सभा गृहमा घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

बुधबार नै औपचारिक रूपमा पार्टीको घोषणा पनि हुने नेताहरूले बताएका छन् । यद्यपि निर्वाचन आयोगमा दल दर्ता भइसकेको छ । चुनाव चिह्न बलेको चिम रहेको छ । 

Ujjaya Nepali Party is being formally announced, Kulman will addressबुधबारको सभामा ऊर्जामन्त्री कुलमान घिसिङले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दैछन् । नेपालको संविधानका उपलब्धिलाई आत्मसात् गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, निष्पक्ष, सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा सो पार्टीका सैद्धान्तिक दृष्टिकोण रहेका छन् ।

Ujjaya Nepali Party is being formally announced, Kulman will address

 Ujjaya Nepali Party is being formally announced, Kulman will address

 Ujjaya Nepali Party is being formally announced, Kulman will address

 Ujjaya Nepali Party is being formally announced, Kulman will address

कान्तिपुर संवाददाता

Link copied successfully