माओवादीमा पार्टी एकता प्रस्ताव पारित, भीम रावल पनि आउन सक्ने दाहालको भनाइ

एकीकृत पार्टीले समाजवादी क्रान्ति अघि बढाउने दाहालको भनाइ

कार्तिक १८, २०८२

कान्तिपुर संवाददाता

Maoists pass party unification proposal, Dahal says Bhim Rawal may also join

काठमाडौँ — माओवादी महाधिवेशन आयोजक समितिको बैठकले नेकपा एसलगायत दलसँग पार्टी एकताको प्रस्तावलाई अनुमोदन गरेको छ । संयोजक पुष्पकमल दाहालले एकतासम्बन्धी पेस गरेको प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो ।

‘एकतासम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको छ,’ प्रज्ञा प्रतिष्ठामा आयोजित बैठकमा सहभागी एक नेताले भने, ‘संयोजकले पार्टी एकताका लागि पूर्व एमाले नेता भीम रावलसँग पनि छलफल भइरहेको जानकारी दिनुभयो ।’

Maoists pass party unification proposal, Dahal says Bhim Rawal may also joinबैठकमा दाहालले एकीकृत पार्टीले समाजवादी क्रान्ति अघि बढाउने भन्दै यो अभियान नरोकिने बताए ।

Maoists pass party unification proposal, Dahal says Bhim Rawal may also join

कान्तिपुर

Link copied successfully