माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ८ दलले गरे १८ बुँदे एकता सहमतिपत्रमा हस्ताक्षर 

आइतबार बसेको ती दलहरुको बैठकमा एकता सहमति पत्रमा हस्ताक्षर भएको हो ।

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

Eight parties, including the Maoist Center and Unified Socialists, signed an 18-point unity agreement.

काठमाडौँ — माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ८ दलले १८ बुँदे पार्टी एकता सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

आइतबार बसेको ती दलहरुको बैठकमा एकता सहमति पत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षर गर्नेमा माओवादी केन्द्र (पुष्पकमल दाहाल), नेकपा एस (माधवकुमार नेपाल), नेपाल समाजवादी (महिन्द्रराय यादव), नेकपा समाजवादी (राजु कार्की), जनसमाजवादी (सुभाषराज काफ्ले) र नेकपा (चिरण पुन), माओवादी समाजवादी (कर्णजीत बुढाथोकी) र नेकपा साम्यवादी (प्रेमबहादुर सिंह) छन् । 

Eight parties, including the Maoist Center and Unified Socialists, signed an 18-point unity agreement.

कान्तिपुर संवाददाता

Link copied successfully