उपत्यकाका चुरा, पोते पसलहरूमा चहलपहल [तस्बिरहरु]

साउनमा विशेषगरी विवाहित महिलाहरूले हरियो पोते, रंगीचंगी चुरा र हातभरि मेहेन्दी लगाउने परम्परा छ ।

श्रावण २, २०८३

दीपक केसी

Bustling in the Valley's bangle and bracelet shops [Photos]

काठमाडौँ — साउनको सुरुवातसँगै काठमाडौँ उपत्यकाका चुरा–पोते पसलहरूमा चहलपहल बढेको छ। हिन्दु धार्मिक मान्यताअनुसार साउन महिना भगवान् शिवलाई समर्पित मानिन्छ।यस अवधिभर धेरै भक्तजनले व्रत बस्ने, शिवको पूजा–आराधना गर्ने तथा धार्मिक गतिविधिमा सहभागी हुने परम्परा रहिआएको छ।यही अवसरमा महिलाहरूले हरियो रङका पोते, चुरा र वस्त्रलाई विशेष प्राथमिकता दिने चलन पनि छ। विशेषगरी विवाहित महिलाहरूले हरियो पोते, रंगीचंगी चुरा र हातभरि मेहेन्दी लगाउने परम्परा निर्वाह गर्दै आएका छन्।

Bustling in the Valley's bangle and bracelet shops [Photos]
Bustling in the Valley's bangle and bracelet shops [Photos]
Bustling in the Valley's bangle and bracelet shops [Photos]
Bustling in the Valley's bangle and bracelet shops [Photos]
Bustling in the Valley's bangle and bracelet shops [Photos]
Bustling in the Valley's bangle and bracelet shops [Photos]
Bustling in the Valley's bangle and bracelet shops [Photos]

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully