बिहीबार दिउँसोको ठुलो पानीले माइतीघर मण्डलालगायत क्षेत्र जलमग्न बनेको हो ।
काठमाडौँ — काठमाडौं उपत्यकाका माइतीघर मण्डला क्षेत्र जलमग्न बनेको छ । बिहीबार दिउँसोको ठुलो पानीले माइतीघर मण्डलालगायत क्षेत्र जलमग्न बनेको हो । सडक जलमग्न बन्दा पैदलयात्री र सवारी चालकले यात्रामा कष्ट भोगिरहेका छन् ।
![Submerged Kathmandu [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/74150983717833987793433955069378020634389423n-1672026014904-1000x0.jpg&w=1001&h=0)