Meter bill victims' walking march reaches Chandranigahapur

The 'Justice March' of meter badge victims, which began on 25th Ashad from Janakpur, entered its fifth day on Monday. Their journey has been hampered due to rain. Most of them are getting wet while walking.

Ashad 29, 2083

Shiv Puri

Meter bill victims' walking march reaches Chandranigahapur

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

शोषण र अत्याचारविरुद्ध न्याय माग्दै न्यायको खोजीमा जनकपुरबाट सुरु भएको मिटरब्याजविरुद्धको पैदल मार्चमा सहभागीहरू सोमबार चन्द्रनिगाहपुर आईपुगेका छन् । २५ असारमा सुरु भएको यात्रामा सहभागीहरू लगातारको वर्षा र प्रशासनिक चुनौतीका बाबजुद काठमाडौंतर्फ दृढतापूर्वक अघि बढिरहेका छन् । आइतबार राति चन्द्रनिगाहपुरस्थित धर्मशालामा बसेका उनीहरू बिहानै काठमाडौंतर्फ लागेका हुन् ।

उनीहरूलाई भेट्न पुगेको जिल्ला प्रहरी प्रमुख सिताराम रिजालसहितको सुरक्षा निकायको टोलीले वर्षा र बाटोमा आउन सक्ने प्राकृतिक जोखिम (बाढी, पहिरो)लाई मध्यनजर गर्दै यात्रा अगाडि नबढाउन र मौसम अनुकूल भएपछि मात्र सुरु गर्न अनुरोध गरेको थियो ।तर, आन्दोलनकारीहरुले प्रहरीको आग्रहलाई अस्वीकार गरेका थिए ।

'वर्षौंदेखि मिटरब्याजको चक्रब्यूहमा फसेर घरबारविहीन हुने अवस्थामा पुगेका पीडितहरूले मौसमको प्रतिकूलताभन्दा न्यायको लडाइ ठूलो भएको अडान राखे ।'घामपानी र बाटोको जोखिम त केही दिनको मात्र हो तर मिटरब्याजीले दिएको पीडाले हामी जुनीभरि रोएका छौ,’ गरुडा–७ भिमडावर गाउँका ६२ वर्षीय भागवत लालले भने, ‘मलाई सडकमै बास बनाईदियो । अन्यायको पराकाष्ठ नाघेर महाजनले जग्गा समेत खाईदियो । न्यायको लागी सरकारको आखा खोल्न काठमाडौ जादै छु ।’

राज्यको ध्यान आफूहरुको बाँकी समस्या समाधानतर्फ जाओस् भन्नका लागि उनीहरू वर्षातको समयमा पनि सडकमा ओर्लिन बाध्य भएका हुन् । पैदलयात्रामा सहभागी अधिकाश चप्प्ल र केही खाली खुट्टा हिँडेका छन् । उनीहरू प्रत्येक दिन करिब २० किलोमिटर पैदल यात्रा गर्दै काठमाडौंतर्फ अगाडि बढिरहेका छन् ।

जनकपुरबाट सुरु भएको मिटरब्याज पीडितहरुको ‘न्याय मार्च’ सोमबार पाँचौ दिनमा प्रवेश गरेको हो ।झरीका कारण उनीहरुको यात्रामा समस्या आएको छ ।अधिकांश भिज्दै हिडेका छन् ।

Shiv

Link copied successfully