काठमाडौंमा यौनिक तथा लैंगिक अल्पसंख्यकको गौरव यात्रा [तस्बिरहरु]

विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरव यात्रा मनाउँछन् । विशेषतः सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि गौरव यात्रा मनाउन थालेको हो ।

जेष्ठ ३०, २०८३

दिपेश दर्शनधारी

Sexual and Gender Minority Pride March in Kathmandu [Photos]

काठमाडौँ — यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले शनिबार काठमाडौंमा गौरव यात्रा (प्राइड परेड) निकालेका छन् । विभिन्न नारा लेखिएका ब्यानर, प्लेकार्डसहित शान्ति बाटिकाबाट सुरु भएको गौरव र्‍याली खुल्ला मञ्च पुगेर टुंगिएको थियो । विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरव यात्रा मनाउँछन् । विशेषतः सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि गौरव यात्रा मनाउन थालेको हो ।हरेक वर्ष मनाइने यो कार्यक्रममा पछिल्लो समय उक्त समुदायका मानिसहरूको उत्साहजनक सहभागिता हुने गरेको छ । विश्वका थुप्रै देशमा आत्मसम्मानसहितको सामाजिक आन्दोलनको रूपमा लिइने प्राइड प्यारेड नेपालमा भने पहिलो पटक २०१९ मा गरिएको थियो ।

दिपेश दर्शनधारी कान्तिपुरका फोटो पत्रकार हुन् ।

Link copied successfully