12 best photos to remember the year 2082

12 excellent photos that commemorate the year 2082, captured by Kantipur's photojournalists.

Chaitra 30, 2082

Kantipur Photo Bibhag

12 best photos to remember the year 2082

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

The year 2082 is coming to an end amidst the Gen-G movement, the rise of the Rashtriya Swayamsevak Sangh (RSS) along with historic elections, various movements for socio-economic-cultural transformation, and natural disasters. The year 2082 was not just a year of calendar change for Nepal. This year, there was an unexpected change of power, and a new power rose to power with the storm of the digital age. The year 2082 became one of the most decisive years in Nepal's modern history. 12 excellent photos captured by Kantipur's photojournalists to commemorate the year 2082:

विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिने क्रममा ३ वैशाखमा प्रदर्शनको १५ औं दिनका दिन बिजुलीबजार क्षेत्रमा प्रदर्शन र र्‍यालीमा निस्किएका शिक्षकहरु । तस्बिर : दीपक केसी/कान्तिपुर

सरकारले आउँदो बजेट भाषणमा विद्युतीय सवारीमा अतिरिक्त कर थप्ने हल्लाले रसुवागढी र तातोपानी नाकाबाट नेपाल भित्रिएर भन्सार महसुलका लागि चोभारस्थित सुख्खा बन्दरगाहमा थुप्रिएका विद्युतीय सवारी साधनको ८ जेठमा खिचिएको तस्बिर । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

२४ असारमा भोटेकोशीमा आएको भीषण बाढीले रसुवागढी नाकामा रहेको नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको थियो । तस्बिरः अंगद ढकाल/कान्तिपुर

अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरुलाई ६ असोजमा राष्ट्रपति निवासमा राष्ट्रपति रामचन्द्र पौडेल पद तथा गोपनीयताको शपथ खुवाउँदै । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

१३ मंसिरमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एनपीएलको दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच फ्लडलाइटमा खेलाइएको खेलको ड्रोनबाट खिचिएको तस्बिर । तस्बिर: हेमन्त श्रेष्ठ/कान्तिपुर

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत काठमाडौं–तराई/मधेश द्रूत मार्गमा निर्माणाधीन लेनडाँडा सुरुङ र उक्त क्षेत्रमा निर्माणको काम गर्दै कामदारहरुको २५ पुसमा खिचिएको तस्बिर । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

२५ पुसमा प्रसिद्ध बलिउड अभिनेता सञ्जय दत्त पशुपतिनाथ मन्दिरको दर्शन गर्न जाँदै । तस्बिर : सुर्याम्स उप्रेती/कान्तिपुर

२५ माघमा भारतको मुम्बईस्थित वांखडे स्टेडियममा नेपाल र इंग्ल्यान्डबीचको खेलमा ब्याटिङ गर्दै नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

चैत १३ गते नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रपतिको कार्यालय, शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आफ्नो पद तथा गोयनीयताको शपथ ग्रहणपछि बधाई दिएर अँगालो हाल्दै पूर्वप्रधानमन्त्री सुशीला कार्की । तस्बिरः अंगद ढकाल/कान्तिपुर

१४ चैतमा गुन्डुबाट पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्षलाई स्वास्थ्य जाँचका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिँदै । तस्बिर : सुर्याम्स उप्रेती/कान्तिपुर

२७ चैतमा भक्तपुरस्थित तौमढी परिसरमा भैरवको रथ तानेर बिस्का जात्रा सुरु गरिँदै । जात्रा ८ रात ९ दिनसम्म मनाइन्छ । तस्बिर : अंगद ढकाल/कान्तिपुर

Kantipur

Link copied successfully