Gharials basking in the sun in the Rapti River [Photos]

Like in Sauraha, a group of gharials bask in the sun on a small sand dune below the Kasara Rapti Bridge.

Chaitra 4, 2082

Ramesh Kumar Paudel

Gharials basking in the sun in the Rapti River [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

A herd of crocodiles lives in the Sauraha Rapti River. There were eight crocodiles basking in the sun. Only one of them was a Magar crocodile. The others were Gharial crocodiles. Gharials are critically endangered species. This crocodile lives in the Rapti and Narayani river areas of Chitwan. Groups of Gharial crocodiles can be seen in the Rapti River basin here and there.

Gharials basking in the sun in the Rapti River [Photos]

सौराहामा जस्तै कसरा राप्ती पुल तल रहेको बालुवाको सानो ढिस्कोमा पनि घडियालको समूह घाम ताप्दै बस्छन् । चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्षको हिउँदमा घडियाल गोहीको गणना गर्दछ । यो पटक पुसमा सार्वजनिक भएको नतिजाअनुसार राप्तीमा २३१ र नारायणी नदीमा १३५ गरेर कुल ३६६ घडियाल गोहीहरू फेला परेको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले बताए ।

Gharials basking in the sun in the Rapti River [Photos]

घडियाल बगेको सफा पानीमा बस्ने, माछा खाने मगर गोहीभन्दा शान्त र कम आक्रमक गोही हो । नदी प्रदूषण, गिट्टी बालुवाको अनियन्त्रित उत्खनन् र माछाको संख्यामा कमी आएका कारण घडियाल संकटमा पर्दै गएको छ । घडियालले गुँड बनाएर अण्डा पार्न विशेष खालको बालुवाको बगर रोज्छ । घडियाल स्वच्छ खोला र नदीको सुचक हो भन्छन् निकुञ्जका सूचना अधिकारी अविनास थापा मगर ।

Gharials basking in the sun in the Rapti River [Photos]

घडियाल गोही संकटमा पर्दै गएपछि संरक्षणका लागि २०३५ सालमा चितवन निकुञ्जको मुख्यालय कसरामा घडियाल गोही प्रजनन् केन्द्र खुलेको थियो । प्रजनन् केन्द्रमा प्राकृतिक बासस्थल नदी र खोलाको बगरबाट निश्चित मात्रामा अण्डा संकलन गरेर ल्याइन्छ । केन्द्रमा राखेको अण्डाबाट बच्चा निस्केर हुर्केपछि प्राकृतिक बासस्थलहरूमा लगेर छाड्दै आाएको सूचना अधिकारी थापा मगरले बताए ।

Gharials basking in the sun in the Rapti River [Photos]

प्रजनन् केन्द्रमा हुर्केका २ हजार २ सय ७५ घडियाल गोहीहरु देशका विभिन्न नदीहरूमा लगेर छाडेको निकुञ्जले जानकारी दिएको छ । राप्तीमा १४ सयभन्दा बढी र नारायणीमा ४१९ घडियाल गोही छाडेको चितवन निकुञ्ज कार्यालयले जनाएको छ । प्रजनन् केन्द्रका १८ सयभन्दा बढी घडियालहरु नारायणी र राप्तीमा छाडे पनि ३६६ मात्रै भेटिएका छन् ।

Gharials basking in the sun in the Rapti River [Photos]
Gharials basking in the sun in the Rapti River [Photos]
Gharials basking in the sun in the Rapti River [Photos]
Gharials basking in the sun in the Rapti River [Photos]
Gharials basking in the sun in the Rapti River [Photos]
Gharials basking in the sun in the Rapti River [Photos]

Ramesh

Link copied successfully