Youth say: 'The truth written by the pen should not be cut with scissors', 'Truth must prevail', 'Where is the full report of the Lal, Rayamajhi, Mallik and Karki Commission?'
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
A group of youths protested at Maitighar Mandal on Sunday, demanding the publication of the report of the 'Commission of Inquiry into the Incidents of Bhadra 23 and 24, 2082'. The protest was led by Gen-G activists Raksha Bam, Majid Ansari and others.
'कलमले लेखेको सत्यलाई कैँचीले नकाट', 'ट्रुथ मस्ट प्रिभेल', 'लाल, रायमाझी, मल्लिक र कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ ?' नारासहितका प्लेकार्ड प्रदर्शनमा बोकिएको थियो ।
भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले आन्दोलन र प्रदर्शनका क्रममा भएको दमन, आगजनी तथा तोडफोडको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो । मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले आइतबार बिहान सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाइसकेको छ ।


