।काठमाडौं उपत्यकादेखि देशैभरी मतदाताहरू उत्साहपूर्वक मतदानका सहभागी भइरहेका छन्।
काठमाडौँ — प्रतिनिधि सभा निर्वाचनका लागि आज देशभर मतदान भइरहेको छ। बिहान १० : ४० बजेसम्म देशभर शान्तिपूर्णरुपमा मतदान भइरहेको छ। काठमाडौं उपत्यकादेखि देशैभरी मतदाताहरू उत्साहपूर्वक मतदानका सहभागी भइरहेका छन्। अनि, उम्मेदवारले पनि आफ्नो मतदाता नामावली रहेको क्षेत्रमा गएर मत हालेका छन्। -जिल्ला संवाददाताहरूको सहयोगमा
![This is how voting is taking place across the country [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/election/voting-0532026060815-1000x0.png&w=1001&h=0)