Sheep grazing [Photos]

Until 15 years ago, there were about a dozen sheepfolds in Panchthar alone. That number has now dwindled to just two.

Magh 24, 2082

Laxmi Gautam

Sheep grazing [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

The procession, which began descending from a place called Gosa near the border with Sikkim and West Bengal in the second week of Shrawan, has now reached Patle Chowk near Jaringe, Falelung Rural Municipality-2, Panchthar.

Sheep grazing [Photos]

२०–२५ गर्भवती, त्यत्तिकै संख्यामा दुहुना अनि ३० हाराहारीमा साना पाठापाठी सँगै विभिन्न छिमलका तीन सय बडी भेडासहित यहाँ आइपुगेको गोठ अब याङवरक गाउँपालिकाको ओयाम र थर्पु चहार्दै फागुन लागेपछि उकालो लाग्नेछ ।

Sheep grazing [Photos]

यो गोठले थातथलो छोडेपछि फालुलुङको खुँगा, एकतिन, दाङलेप्पा, माङलेबुङ र चरिभञ्ज्याङसहित दर्जन बढी स्थानमा बारीको घाँस खानका साथै खेतबारी मल्ने काम सकेको भेडापालक धनबहादुर राई बताँउछन् ।

Sheep grazing [Photos]

१५ वर्ष अघिसम्म पाँचथरमा मात्रै दर्जन हाराहारी भेडागोठ थिए । त्यो संख्या घटेर अहिले २ वटामा सीमित भएको छ । यिनै दुई वटा गोठका भेडा जाडोयाममा बेंसीतिर झारिन्छ भने गर्मी लागेपछि पुनः लेकतिरै उकालिन्छ ।

Sheep grazing [Photos]

भेडाका पाठापाठी प्रतिगोटा १५ देखि ३० हजारसम्ममा बिक्छन् । यो दुध, घीऊ र मासुका लागि उपयोगि मानिन्छ । भेडाको घीऊ ३ हजार रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गरेको अर्का भेडापालक सन्तविर राई बताँउछन् ।

Sheep grazing [Photos]

पछिल्लो समय भेडामा लाग्ने रोग सँगै चरन क्षेक्र मासिँदै जानु, वन्यजन्तुको आत्रमण र भेडाजन्य उत्पादन गर्ने घरेलु उद्यम बन्द हुनु पनि भेडा पालकका चुनौती बन्दै गएका छन् । भेडापालकलाई प्रोत्साहन गर्न तीन तहकै सरकारले अनुदान र उपचारमूलक सेवा उपलव्ध गराउनु पर्ने किसानको माग छ ।

Sheep grazing [Photos]
Sheep grazing [Photos]

Laxmi

Link copied successfully