Snow-covered mountain settlements [Photos]

The snowfall has affected normal life in the mountainous region, and traffic has been disrupted due to road blockages in various places.

माघ १०, २०८२

महेश केसी

Snow-covered mountain settlements [Photos]

The winter rains that began on Friday evening have caused snowfall in the Himalayan region. The settlements in the Himalayan region have turned white after the snowfall. The snowfall has affected the normal life of the Himalayan region and traffic has also been disrupted due to road blockages in various places.

Snow-covered mountain settlements [Photos]

यसैगरी रुकुम पूर्वका विभिन्न स्थानमा हिउँ पर्‍यो । बिहानसम्म सिस्ने, पुथा र चुरेन हिमालका साथसाथै यहाँका अग्ला पहाडी भेगहरू मैकोटदेखि बागलुङको सिमाना आसपासको क्षेत्र हिउँले ढाकियो ।

Snow-covered mountain settlements [Photos]

भूमे गाउँपालिका–१ पञ्चासेदेखि पाथीहाल्नेसम्मको मध्यपहाडी लोकमार्ग सडक खण्डमा बाक्लो हिउँ परेपछि शनिबार बिहानैदेखि दिउँसोसम्म सवारी आवागमन नै अवरुद्ध भयो । तर यही असहजताका बीचबाट पनि रुकुम पूर्व र बागलुङतर्फका सयौं मान्छेहरू हिउँमा रमाउन यहाँ पुगे । 

Snow-covered mountain settlements [Photos]

मौसममा आएको बदली र हिमपातका कारण लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वका हिमाली र उच्च पहाडी भेगमा चिसो बढेपनी हिउँ परेकोमा किसानहरूले खुसी व्यक्त गरेका छन् । यसले हिउँदे बाली सप्रिने र पशुपक्षीको स्वास्थ्य पनि राम्रो हुने मैकोटका रामप्रसाद पुन मगरले बताए । ‘हिउँदमा कम्तीमा एकपल्ट त हिउँ पर्नैपर्छ । तबमात्रै माटोमा ओसिलोपना बढ्छ अनि धुलोमैलो पनि कम भएर वस्तुभाउलाई हित हुन्छ,’ उनले भने । 

Snow-covered mountain settlements [Photos]
Snow-covered mountain settlements [Photos]
Snow-covered mountain settlements [Photos]
Snow-covered mountain settlements [Photos]
Snow-covered mountain settlements [Photos]
Snow-covered mountain settlements [Photos]
Snow-covered mountain settlements [Photos]
Snow-covered mountain settlements [Photos]
हुम्लाको सिमकोट ।
हुम्लाको सिमकोट ।
हुम्लाको सिमकोट ।
हुम्लाको सिमकोट ।
हुम्लाको सिमकोट ।
हुम्लाको सिमकोट ।
हुम्लाको सिमकोट ।
हुम्लाको सिमकोट ।
हुम्लाको सिमकोट ।
हुम्लाको सिमकोट ।
तस्बिर : रासस
तस्बिर : रासस
तस्बिर : रासस
तस्बिर : रासस
तस्बिर : रासस
तस्बिर : रासस
तस्बिर : रासस
तस्बिर : रासस
Snow-covered mountain settlements [Photos]
तस्बिर : रासस
तस्बिर : रासस
तस्बिर : रासस
तस्बिर : रासस
तस्बिर : रासस
तस्बिर : रासस
तस्बिर : रासस
तस्बिर : रासस
तस्बिर : रासस
तस्बिर : रासस
तस्बिर : रासस
तस्बिर : रासस
तस्बिर : रासस
तस्बिर : रासस
तस्बिर : रासस
तस्बिर : रासस

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully