आयोगले आधिकारिकता दिएपछि कांग्रेस नेता, कार्यकर्ताको खुसीयाली [तस्बिरहरू]

निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएपछि सभापति गगन थापा पक्षका कार्यकर्ताले खुसीयाली मनाउन थालेका छन् ।

माघ २, २०८२

दीपक केसी

Congress leaders, activists rejoice after the commission gives official approval [Photos]

काठमाडौँ — निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएपछि सभापति गगन थापा पक्षका कार्यकर्ताले खुसी मनाउन थालेका छन् । निर्वाचन आयोग बाहिर शुक्रबार राति थापा र शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरू भेला भएका थिए । आयोगले शुक्रबार साँझ विशेष महाधिवेशनलाई मान्यता दिएसँगै अब थापा पक्ष आधिकारिक कांग्रेस भएको छ ।

Congress leaders, activists rejoice after the commission gives official approval [Photos]
Congress leaders, activists rejoice after the commission gives official approval [Photos]
Congress leaders, activists rejoice after the commission gives official approval [Photos]

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully