Bees feed on the grass [Photos]

These days, mustard is blooming in the fields and chiuri is blooming in the hilly areas. That is why beekeepers carry their hives and go wherever the Dhakmak flowers are, says Shiva Sharma Poudel, outgoing president of the Nepal Beekeepers Federation.

Poush 20, 2082

Ramesh Kumar Paudel

Bees feed on the grass [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

The hillside village of Siddhi is covered in greenery of Chiuri. This is the season when Chiuri flowers bloom. Bees love the nectar of Chiuri flowers.

Bees feed on the grass [Photos]

सिमान्तकृत वर्गमा पर्ने आदिवासी चेपाङ समुदायको बसोबास भएको सिद्धिका कान्ला र कुनाहरु अचेल मौरीका सेता आधुनिक घारहरुले भरिएका हुन्छन् । मौरीका यी घारहरु स्थानीयका भने हैनन् । मौरी चराउन जता फूल फूल्छ किसानहरु घार बोकेर त्यतै जाने गर्दछन् ।

Bees feed on the grass [Photos]

हिजोआज बारीमा तोरी र पहाडी भेगमा चिउरी फूलेको छ । त्यसैले मौरी पालनमा लागेकाहरु घार बोकेर जहाँ ढकमक फूल हुन्छ त्यही पुग्छन् भन्छन् नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष शिव शर्मा पौडेल ।

Bees feed on the grass [Photos]

चितवन खोलेसिमलका पौडेलका अनुसार चिउरीको रसका लागि किसानहरु चितवनको पहाड मात्रै हैन दाङसम्म पुग्छन् । कालिका नगरपालिका–११ मा पर्ने सिद्धिको पहाडी पाखाहरुमा चितवनकै पदमपुर, रत्ननगर, मेघौली लगायतका ठाउँबाट मौरी पालकहरु घारसहित पुग्ने गरेका छन् ।

Bees feed on the grass [Photos]

वडा सदस्य मिलन चेपाङका अनुसार नौ १० वर्षयता बाटो खनेर गाडी चल्न सुरु भएपछि चरनका लागि मौरी ल्याउन सुरु भएको हो । प्राय चराउन ल्याउने मौरीहरु नै सिद्धिमा छन् । केही स्थानीयले पनि मौरीपालन सुरु गरेको उनले बताए ।

Bees feed on the grass [Photos]

किसानहरु चिउरीसँगै रुदिलो लगायतका अन्य वनस्पतीका फूलहरुमा पनि मौरी चराउन यसरी पहाडी भेग उक्लने गर्दछन् । फूलमा डुल्ने मौरी परागशेचनका लागि निकै उपयोगी किट हुन् ।

Bees feed on the grass [Photos]

परागशेचन बिना फल लाग्दैन । त्यसैले चरनमा लैजादा मह उत्पादनका साथै परागशेचनमा पनि राम्रो प्रभाव पर्ने मौरी पालक शिव शर्मा पौडेल बताउँछन् । चराउन लगेकै ठाउँमा मह निकाल्ने पनि गरिन्छ ।

Bees feed on the grass [Photos]
Bees feed on the grass [Photos]
Bees feed on the grass [Photos]
Bees feed on the grass [Photos]

Ramesh

Link copied successfully