Magh Cultural Festival in Dang [Photos]

The festival also features Tharu dishes such as snails, fish, crabs, dhikr, Anadi bread, Anadi rice, Anadi broth, potato pickles, and Sidhra fish.

Poush 19, 2082

Durgalal Kc

Magh Cultural Festival in Dang [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Tharu Welfare Society Dang has organized the Magh Cultural Festival-2082 (Tharu Sambat 2649) in Ghorahi on Saturday. The festival was held at the premises of the District Coordination Committee in Ghorahi with various cultural tableaus touring the market.

Magh Cultural Festival in Dang [Photos]

थारू समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा सभाका अध्यक्ष अशोक चौधरीले बताए ।

Magh Cultural Festival in Dang [Photos]

महोत्सवमा मघौटा, छोक्रा, हुर्डुङया, ढुम्री लगायतका विविध नाच प्रदर्शन गरिएको छ । 'आर्थिक जागरण व सांस्कृतिक रूपान्तरण हमार अभियान, सामाजिक न्यायसहित के समृद्धिम हमार योगदान' भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको छ । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन् । महोत्सवमा पूर्वसांसद शान्ता चौधरी, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी लगायतको सहभागिता रहेको छ ।

Magh Cultural Festival in Dang [Photos]

महोत्सवमा थारू समुदायका मौलिक भेषभूषा र पहिचान झल्काउने ढक्या, डेल्वा, भौका, भौकी, हलो, जुवा लगायतका हस्तकलाका सामग्री सहित सहभागिता रहेको छ । थारू परिकारहरू घोंघी, माछा, गंगटा, ढिक्री, अनदीको रोटी, अनदीको भात, अनदीको झोल, आलुको अचार, सिध्रा माछा लगायतका खानेकुराको पनि आकर्षण छ ।

Magh Cultural Festival in Dang [Photos]

महोत्सवमा थारू इतिहास, भाषा, साहित्य र संस्कृतिसम्बन्धी पुस्तकहरूको प्रदर्शनी तथा बिक्री पनि गरिएको छ । यस्तै थारू समुदायका परम्परागत हस्तकला डेल्या, गुन्द्री, ढक्या, ढक्ली, ड्वाला, भौका, भौकी, बेर्रा आदिको प्रदर्शनी र बिक्री गरिएको छ ।

Magh Cultural Festival in Dang [Photos]
Magh Cultural Festival in Dang [Photos]
Magh Cultural Festival in Dang [Photos]

Durgalal

Link copied successfully