Elephant festival begins in Sauraha [Photos]

Elephant football (penalty shootout) was played on the first day of the festival.

पुस ११, २०८२

राजु चौधरी

Elephant festival begins in Sauraha [Photos]

The 19th Elephant Festival began in Sauraha, a tourist town in Chitwan, on Friday. The festival was inaugurated by Bagmati Province Chief Minister Indra Bahadur Baniya.

Elephant festival begins in Sauraha [Photos]

महोत्सवको पहिलो दिन हात्तीको फुटबल पेनाल्टी सुटआउट खेलाइएको थियो । पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हुँदै आएको हात्ती तथा पर्यटन महोत्सव पुस १३ गतेसम्म सञ्चालन हुने छ ।

Elephant festival begins in Sauraha [Photos]

क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहआयोजनामा महोत्सव आयोजना गरिएको हो । विसं २०५५ देखि सुरु भएको चितवन हात्ती तथा पर्यटन महोत्सवमा यस वर्ष हात्तीको शृंगार प्रतियोगिता, हात्तीको वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी दिनेलगायत कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

Elephant festival begins in Sauraha [Photos]

महोत्सव संयोजक गुणराज थपलियाका अनुसार पालिकास्तरीय डुंगा दौड प्रतियोगिता, हात्ती मैत्री प्रतियोगिताहरू, सफारी टुरिजम प्रवर्द्धनका लागि पाहुनालाई हात्ती, जिप तथा डुंगा सफारी गराइने छ । महोत्सवमा ८० वटा हात्तीलाई सहभागी गराइने उनले जानकारी दिए ।

राजु चौधरी चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully